नानीहरुको लागी रंग भर्ने गेम्स

विज्ञापनहरू समावेश गर्दछएपभित्र गरिने खरिदहरू
३०.९ हजार समीक्षाहरू
कन्टेन्टको मूल्याङ्कन
सबैजना
१ करोड+
डाउनलोड गरिएका सामग्रीहरू
शिक्षकशिक्षिकाले अनुमोदन गरेका
Google Play Pass को सदस्यता लिएर यो गेम निःशुल्क खेल्नुहोस्। यसका साथै विज्ञापनरहित एवं एपभित्र किनमेल गरिराख्नु नपर्ने थप सयौँ गेमहरूको आनन्द लिनुहोस्। थप जान्‍नुहोस्
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो खेलका बारेमा

नानीहरुको लागी Kidlo Coloring Book नानीहरुको लागी एउटा अन्तरक्रियात्मक रंग भर्ने पुस्तक हो जसमा तपाईंको नानीको कल्पनाशक्तिलाई बढाउनको लागी सयौं सुन्दर रंग भर्ने पृष्ठहरु र सृजनात्मक गेम्सहरु छन्।

विषय वस्तुहरुको फराकिलो छनौट सहित ५०० रमाईला गेम्सहरु पत्ता लगाउनुहोस्, जस्तै म्याजिक एण्ड फन, कलरिङ्ग पेन्सिल्स, सर्प्राइज कलरिङ्ग, मोन्स्टर कलरिङ्ग र अन्य धेरै। नानीहरुले रंग भर्दै, चित्र कोर्दै र खेल्दै एउटा रमाईलो समय विताउने छन्।

त्यहाँ सजावट गर्ने गेम्स पनि छन्, जसले तपाईंको नानीको सृजनशिल शक्तिलाई प्रोत्साहन दिनेछ। हाम्रो रंग भर्ने पेजहरु र गेम्सहरुको साथमा ख्रीष्टमस र ईश्टरको उत्सव मनाउनुहोस्!

नानीहरुले यो एप किन मन पराउनेछन्?
- छनौट गर्नको लागी १४ ओटा वर्गहरुमा ५००+ गेम्सहरु छन्।
- रमाईलो गेम्सहरु संगै रंग र आकारहरु सिक्नुहोस्।
-सृजनशील शक्ति विकास गर्नको लागी थुप्रै उत्साह पूर्ण सजावट गर्ने गेम्सहरु।
-पेन्सिल रंग गर्ने, पेण्टिङ्ग र जादुमय चित्र कोर्ने समावेश छन्।
-तपाईंको नानीको सुन्दर सृजनाहरुलाई संग्रहित गर्नुहोस्।
-एउटा नानीलाई अल्झाई राख्ने सुन्दर र आकर्षक दृश्यहरु।

अभिभावकहरुले यो एप किन मन पराउनेछन्?
-नानीहरु रंग गर्दै र सृजनात्मक गेम्सहरु खेल्दै घन्टौ व्यस्त रहनेछन्।
-तिनीहरुले जनावरहरु, चराहरु र अन्य धेरै कुराहरु चिन्न सिक्नेछन्।
-तिनीहरुले सानो उमेरमा नै चित्र कोर्ने र रंग भर्ने कलाको विकास गर्नेछन्।

नानीहरुको लागी १४ रंग भर्ने गेम्सहरु सँधैको लागी निशुल्क छन्। नानीहरुको लागी अन्य रंग भर्ने गेम्सहरु भने थोरै ग्राहक शुल्क भुक्तान गरेर खरिद गर्न सकिन्छ।

अहिले नै डाउनलोड गर्नुहोस् र तपाईंको नानीको कलात्मक यात्रा आजै बाट शुरु गर्नुहोस्।
नानीहरुको लागी रंग भर्ने गेम्सको साथमा तपाईंको बच्चाहरुलाई सृजनात्मक बनाउनुहोस्।
मा अपडेट गरिएको
२०२६ अक्टोबर १४
यहाँ उपलब्ध छ
Android, Windows

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
  • तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
    विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
  • कुनै पनि डेटा सङ्कलन गरिएको छैन
    विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सङ्कलन गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
  • डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
  • परिवारसम्बन्धी Play को नीति पालना गर्न प्रतिबद्ध छ

मूल्याङ्कन र समीक्षाहरू

१९.६ हजार समीक्षाहरू

नयाँ के छ

बच्चाहरूको लागि र Coloring्ग खेलहरू छान्नु भएकोमा धन्यवाद! यस संस्करणमा, हामीले अनुप्रयोगलाई सुधार्यौं र उत्तम र color्गीन अनुभवको लागि प्रदर्शन सुधार्यौं। भर्खरको भर्खरको संस्करण अपडेट गर्नुहोस्!

एपसम्बन्धी ग्राहक सेवा

विकासकर्ताका बारेमा जानकारी
KIDLOLAND KIDS & TODDLER GAMES PRIVATE LIMITED
support@idzdigital.com
B-1801, Aquaria Grande, Devidas Lane Borivali West, Mumbai, Maharashtra 400103 India
+91 80976 16697

IDZ Digital Private Limited का थप वस्तुहरू

मिल्दाजुल्दा गेमहरू