लेट्स रीड

१५.१ हजार समीक्षाहरू
कन्टेन्टको मूल्याङ्कन
सबैजना
५ लाख+
डाउनलोड गरिएका सामग्रीहरू
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

लेट्स रीड एपको साथमा बालबालिकाहरुसंग रमाईलो र रंगीन बालकथाहरु नि: शुल्कमा पढ्नुहोस् । लेट्स रीडमा स्थानीय लेखकहरु र चित्रकारहरुले बनाएका हजारौं पुस्तकहरू विविध गैर सूचीकृत भाषाहरू र अंग्रेजीमा उपलब्ध छन् जसले बालबालिकाहरुलाई रमाइलोसंग पढ्न र सिक्न मद्दत पुर्याउनेछ !

लेट्स रिड एपमा सबै पुस्तकहरू पढ्न १००% नि: शुल्क छ। पुस्तकहरू नि: शुल्कमा डाउनलोड र सवे पनि गर्न मिल्छ जस कारण तपाईंले ती पुस्तकहरु कुनै पनि समय - अनलाइन अथवा अफलाइन - पढ्न सक्नु हुनेछ।

बहुभाषी पाठकहरूले सजिलोसंग भाषाहरु बदलेर लेट्स रीड एपमा अंग्रेजी तथा विभिन्न उपलब्ध भाषाहरूमा पढ्न सक्नुहुनेछ।

हाम्रो लेखक, चित्रकार, र अनुवादकहरूको विस्तृत नेटवर्क मार्फत नयाँ पुस्तकहरू लेट्स रीड पुस्तकालयमा सधैं थपिँदै जानेछ ।

लेट्स रीड एशिया फाउण्डेशनको एउटा पहल हो जसले एशियाका बाल पाठकहरूलाई पढ्नमा प्रोत्साहन गर्दछ। हामीले अल्पसुविधा प्राप्त भाषाहरू र मौलिक विषयवस्तु केन्द्रित गरेरे सामुदायिक वर्कशपहरूको माध्यमबाट सांस्कृतिक रूपमा सान्दर्भिक कथाहरू उत्पादन गर्दछौं ।

लेट्स रीड पहलको बारेमा अधिक जान्नुहोस्: www.letsreadasia.org/about
लेट्स रीडसंग निःशुल्क, रमाईलो र शैक्षिक बालकथाहरु पढ्नुहोस्
मा अपडेट गरिएको
२०२६ अक्टोबर ८

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
  • तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
    विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
  • यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
    व्यक्तिगत जानकारी
  • डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
  • तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ
  • परिवारसम्बन्धी Play को नीति पालना गर्न प्रतिबद्ध छ

मूल्याङ्कन र समीक्षाहरू

१३.२ हजार समीक्षाहरू
Google उपयोगकर्ता
२०१९ नोभेम्बर ४
धेरै राम्रो प्रयोग र प्रयास ... अझ धेरै नेपाली पुस्तकहरु पढ्न / पढाउन पाईयोस्!
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?

नयाँ के छ

* UI refinements and font updates.